Logo

अष्ट्रेलियाबाट फर्केर खानेपानी बेच्दै तामाङ दाजुभाई

काठमाडौं । बिदेश गएर ५० डिग्रीको घाममा सेकेर पसिना चुहाउनुको सट्टा नेपालमा केही गरौ भन्ने भावना आएपछी रोशन विक्रम तामाङ अष्ट्रलियाबाट फर्किए र स्थापना गरे खानेपानी उद्योग । आफू अष्ट्रेलियामा रहँदा पनि तामाङसाई प्रालि खोेलेर ठेक्का पट्टा गरेको बताउने तामाङ अर्काको देशमा भन्दा बरु आफ्नै देशमा केही गरौ भनेर नेपाल आएको बताउँछन् । यसरी स्थापना…