काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुटवलमा क्षेत्रीय शाखा र भैरहवामा शाखा कार्यालयको विस्तार गरेको छ । मंगलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेष्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा शाखाहरुको उद्घाटन गरेका हुन । उक्त शाखा कार्यालय संचालन पश्चात ग्राहकवर्गमा बिमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीकोे…