काठमाडौंं । नेपाल ईन्भेष्टर्स फोरमले सेयरबजार सुधारका लागि १९ बुँदे माग अघि सारेको छ । पछिल्लो समय सेयर बजार उच्च रूपमा घट्दा पनि सरकारले बेवास्ता गरेको भन्दै तत्काल सुधारका कार्यक्रम कार्यान्वयनमा ल्याउन माग गरेको छ । बजार उच्चतम विन्दुमा पुग्दा २२ खर्ब रुपैयाँभन्दा बढीको पूँजीकृत रकममा ८ खर्ब ३६ अर्ब रुपैयाँले गिरावट आउँदा पनि सरकार…