Logo

५ वर्षमा निजगड विमानस्थलको काम ७५ प्रतिशत सकिने

काठमाडौँ । पर्यटनमन्त्री रब्न्द्रि अधिकारीले अवको समय विकास र समृद्धिको भएको बताएका छन । शुक्रबारबाट सुरु भएको प्रथम सिमरा औद्यौगिक ब्यापार मेला, कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त कुरा बताएका छन । मन्त्रीअधिकारीले अवको दुई वर्ष भित्रमा पूर्व तयारीको काम सक्ने र ५ वर्ष भित्रमा ५० प्रतिशत काम सकिने बताएका छन…