काठमाडौँ । नेपाल राष्ट्र बैंकले समय सिमा भित्र तोकिएको चुक्ता पूँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई पूँजी बृद्धिका लागि नयाँ बाटो खुला गरिदिएको छ । बैंक वित्तीय संस्थाले आफुसँग भएको रकमलाई चुक्ता पूँजीमा गणना गर्न पाउने गरी चुक्ता पूँजी बृद्धिको व्यवस्था गरिदिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । पण्डितका अनुसार सो…