काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रयोग हुने भेन्डिङ मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको छ । कामनपाले पहिलो चरणमा उपत्यकाका विभिन्न ७ ओटा स्थानमा राख्ने भनिएको सो मेशिन खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिएको कामनपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार उक्त मेशिनले मानिसको उच्च चाप भएका स्थानको फोहोर नियन्त्रणमा राम्रो भुमिका…