Logo

महले घरका सबै भाँडा भरिए, बेच्ने ठाउँ नभएपछि ९० क्विन्टल मह अलपत्र

काठमाडौं । उत्पादन भएको महले बजार नपाए पछि मोरङका किसान चिन्तत भएका छन । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान बजारको खाजीमा रहेका छन । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेको थियो । तर, उत्पादन बढे पनि बिक्रीका लागि बजार नभएपछि उनीहरु निराश भएका छन्…