काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बैशाख २७ गतेदेखि अनिस्चितकालीन बन्द गर्ने घोषणा गरेको छ । महासंघले बुधबार काठमाडौं लगायत देशका सातवटै प्रदेशमा गरेको पत्रकार सम्मेलनमा चरणवद्ध आन्दोलनका क्रममा आफ्ना माग पुरा नभए अनिस्चितकालिन यातायात बन्द गर्ने चेतावनी दिएको हो ।यातायात व्यवसायीहरुले बैशाख ६ गतेदेखि चरणवद्ध आन्दोलनका क्रममा सरकारलाइ ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका घोषणा…