काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विषयमा छलफल गर्न रेल विभागको टोली चीन जाने भएको छ । चीन सरकारको प्राविधिक टोली गत जेठमै केरुङ–काठमाडौं रेल मार्गको सम्भाब्यता अध्ययन गरी फर्किसकेको छ । चिनियाँ प्राविधिक टोलीले काठमाडौँ देखि नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे) केरुङसम्मको अध्ययन सम्भाव्यता पूरा गरेको थियो । प्राविधिक टोलीले एक साताको अवधिमा गरेको पूर्व…