Logo

मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पताल बीच सम्झौता, बैंकको कार्डबाहक ग्राहकलाई अस्पतालमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पताल बीच एक सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता…