Logo

१५० निर्माण कम्पनी कारबाहीमा, मन्त्री महासेठ भन्छन्, ‘सिण्डिकेट हटाउन गृह मन्त्रीसँग मेरो मनमुटाव छैन’

विराटनगर । सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । हालम्म देशभरका १ सय ५० निर्माण कम्पनीलाई कारबाही गरिनुका साथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइइको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए । सडक निर्माणका क्रममा…