Logo

सन नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा रुकुममा, मृतकलाई ३ लाख सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले रुकुममा उपशाखा विस्तार गरेको छ । कम्पनीका महा प्रबन्धक कमलराज गौतम तथा कम्पनीका ब्राण्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले विस्तारित उपशाखाको संयुक्त उदघाटन गरेका हुन । इन्स्योरेन्सले विस्तारित उपशाखाको उद्घाटन सँगै बीमा जागरण कार्यक्रम समेत गरेको छ । कार्यक्रममा बिमित गिता नेपालीको असार १३ गते हृदयघातको कारण मृत्यू भएकाले…