Logo

माथिल्लो त्रिशुली थ्री बीको वित्तीय व्यवस्थापन, स्थानीय बासीलाई १० प्रतिशत सेयर

काठमाडौं । नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ७६ करोड लगानी गर्ने भएका छन् ।…