काठमाडौं । रक्सौंल काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि नेपाल र भारत सरकारबीच सम्झौता हुने भएको छ । रेल विभागका ईन्जीनियर किरण कार्कीका अनुसार करिब १ सय ३० किलोमिटर लामो सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारत सरकारसँग सम्झौता हुने भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा रक्सौंल काठमाडौं…