काठमाडौं । असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यबस्था विभाग, यातायात महासंघ तथा उपभोक्ता समितिको आईतबार बसेको बैठकले ५ गतेसम्ममा अग्रिम टिकट बुकिङको लागि सबैले आ–आफ्नो पक्षबाट तयारी थाल्ने निर्णय भएको हो । यातायात व्यबसायीहरुले आफ्ना माग राख्दै केहि दिन देखि अग्रिम टिकट बुकिङ नखोल्ने बताउँदै आएका थिए…