काठमाडौं । सरकारले नेपाली कामदारलाई विदेशस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमवाली–२०७६ लाई संशोधन गर्दै कामदारलाई दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको हो । यस अघि नेपाली कामदारहरु एक पटक रोजगारीमा गएर म्याद सकिएमा पुनः श्रम स्वीकृति लिनका लागि नेपालमै आउनुपर्ने बााध्यता…