Logo

सीता एयरको जहाज टिआईएमा आकस्मिक अवतरण, जहाजमा समस्या आए पछि पाईलटले गरे इन्जिन बन्द

काठमाडौं । सीता एयरको जहाज काठमाडौं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) मा आकस्मिक अवतरण गरेको छ । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एउटा इन्जिनमा समस्या भए पछि काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतका सुरक्षा बिभागका प्रमुख राजु श्रेष्ठका अनुसार जहाज उडान गर्न क्रममा नै इन्जिनमा समस्या देखेको थियो…