Logo

चालु आवको पहिलो महिना ९७ अर्बको व्यापारघाटा, निर्यात बढ्यो आयात घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना नेपालले ९७ अर्ब ८८ करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको साउन महिनाको तथ्याङ्क अनुसार १ खर्ब ६ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार…