Logo

मेलम्ची खानेपानी आयोजना समयमै नआउने निश्चित, पुनः स्थानीयको आन्दोलन सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भएको छ । पटक पटकको स्थानीयको विरोध तथा सरकारी वेवास्ताका कारण मेलम्ची खानेपानी आयोजना अनिश्चित बन्दै गएको छ । इटालियन कम्पनी सिएमसीले उक्त आयोजना छोडेर गए पछि मेलम्चीमा कार्यरत मजदुरहरुले पाउनु पर्ने रकम आयोजनाले दिने बताए पनि अहिले सम्म पाउन…