Logo

सिभिल बैंक र एनबिआईबीच सम्झौता, बैंकका कर्मचारीलाई मोबाईल एप मार्फत वित्तीय साक्षरता

काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबिआई) बीच सम्झौता भएको छ । वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नका लागि बैंक र ईन्टिच्युटबीच शुक्रबार सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार एनबि आइको वित्तीय साक्षरता…