काठमाडौं । सर्वाेच्च अदालतका लागि ५ जना न्यायाधीसको नाम सिफारिस भएको छ । मंगलबार न्याय परिषदले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी लगायत ५ जनाको नाम न्यायाधीशका लागि सिफारिस गरेको हो । परिषदले वकिलहरुबाट मनोजकुमार शर्मा, प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् । यस्तै उच्च अदालत…