Logo

बढ्दै सम्बन्धविच्छेद, १ बर्षमा बागलुङमा मात्रै १९३ मुद्धा दर्ता

काठमाडौं । आर्थिक वर्ष ०७३/०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १ सय २७ मुद्दा दर्ता भए । आव ०७४/०७५ मा अघिल्लो बर्षभन्दा १२ मुद्दा बढे । गत आवमा भने मुद्दाको सङ्ख्या ह्वात्तै बढेर १ सय ९३ पुग्यो । यो आँकडाले जिल्लामा सम्बन्धविच्छदेका घटना बढ्दै गएको देखाउँछ । अदालतका अनुसार चालू आवमा पनि सम्बन्धविच्छेदका २२…