Logo

हिमालय एयरलाईन्सको अबुधाबीमा नयाँ सञ्जाल विस्तार, हप्ताको ३ उडान भर्ने

काठमाडौं । नेपालको निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाईन्सले अब यूएईको आवुधावीमा हप्तामा ३ उडान भर्ने भएको छ । कप्पनीले उक्त उडान भर्नका लागि हिमालय एयरलाईन्सको एचनाइन ५६७ विमानको उद्घाटन गरेको हो । काठमाडौंको त्रिभुवन विमानस्थलबाट १ सय ४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एयरलाईन्सको एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३…