काठमाडौं । संयुक्त राज्य अमेरिकाकाको आर्थिक वृद्धिदर घटने भएको छ । सन् २०१९ का लागि यस पहिले अनुमान गरेको आर्थिक वृद्धिदर घट्ने अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार जानकारी दिएको हो । सन् २०१९ का लागि यस पहिले अनुमान गरिएको अमेरिकाको आर्थिक वृद्धि दरमा समेत शुन्य दशमलब दुई प्रतिशत कमी आई २ दशमलव ३ मा…