काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूटबीच सम्झौता भएको छ । वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन बैंक र एनबीआईबीच सम्झौता भएको हो । एनबीआईका सहायक महाप्रबन्धक धन थापा र बैंकका प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले सो सम्झौतामा सोमबार हस्ताक्षर गरेका छन । सम्झौता पछि एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल…