काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटलाई नियुक्त गरेको छ । आइतबार बसेको २९७ औं सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका देवकोटालाई बैशाख १ गते बाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भए…