Logo

दशैंको अवसरमा टेलिकमका ५ अफरहरु, निशुल्क सेवादेखि रिचार्जमा बोनससम्म

काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसरमा विभिन्न आकर्षक छुटहरु दिने भएको छ । नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । कम्पनीले फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु…