काठमाडौं । एनआईसी एशिया बैंकले दशैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ । उक्त उत्सव योजना अन्तरगत नेपाल भर बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्डमार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन । सर्वसाधरणको लागि भने भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत् नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेविट कार्ड प्राप्त…