काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विभिन्न सेवाप्रदायकलाई दशैं अगावै सडकमा झुन्ड्याईएका तारहरु व्यवस्थित गर्न निर्देशन दिएको छ । प्राधिकरणले शनिबार एक सुचना जारी गर्दै शहरलाई नै कुरुप बनाउने गरी टांगिएका अव्यवस्थित तारहरु व्यवस्थित गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक, केबुल अपरेटर तथा अन्य संघ संस्थाहरुले विजुलीको खम्बामा शहरको सुन्दरता मै असर…