Logo

देशभर टेलिकमको फोरजी सेवा आरम्भ, अप्टिकल फाईबर विस्तारमा ढिलाइ नगर्न प्रम ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालभर अप्टिकल फाईबर विस्तारमा ढिलाई गर्न नहुने बताएका छन । बुधबार नेपाल टेलिकमको फोरजी सेवा विस्तारको उद्घाटन गर्दै उनले अप्टिकल फाईबर विस्तारमा हुने ढिलाई आफुलाई मान्य नहुने बताएका छन । अप्टिकल फाईबरको काममा ढिलाई भएको गुनासो पछिल्लो समय बढेको भन्दै उनले यस्ता परियोजना हातमा लिएर जनतालाई दुख दिने काम…