काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले पहिलो पटक संघीयता कार्यान्वयनमा ल्याएको भन्दै त्यसमा प्राविधिक रुपमा केही अन्यौलता भएको बताएका छन् । ‘हामीले अन्त सुनेको तर कसैले पनि नभोगेको संघीयता पहिलो पटक कार्यान्यनमा ल्याएका छौं त्यसैले केही समस्या आएको हो,’ नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं बार्षिक साधारणसभामा उनले भने, ‘भर्खर गाडी सिक्दा सिकारु ब्रेक…