Logo

एलजीको एआई वासिङ मेशिन बजारमा, ३९ मिनेटमा कपडा सफा गर्ने

एलजीको एआई वासिङ मेशिन बजारमा, ३९ मिनेटमा कपडा सफा गर्ने



काठमाडौं । एलजीले आर्टिफिसियल ईन्टेलीजेन्सयुक्त (एआई) वासिङ मेशिन बजारमा ल्याएको छ । कम्पनीले डाईरेक्ट ड्राईभ फ्रन्ट मोटरयुक्त उक्त वासिङ मेशिन अन्तरराष्ट्रिय बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार उक्त वासिङ मेशिनले छिटो, सरल तरिकाले कपडाको धुलाई गर्ने गर्दछ । यस्तै उक्त मेशिनले कपडालाई खराब हुनबाट १८ प्रतिशतले बचाउँछ ।

यस्तै उक्त मेशिनले ३९ मिनेटमै कपडालाई धुनका साथै सफा बनाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL