काठमाडौं । एनसेलले लाभकरको विषयमा सर्वोच्च अदालतको पूर्णपाठ आएसँगै त्यसको गम्भीर रुपमा समिक्षा गर्ने जानकारी दिएको छ । एनसेलले सर्वाेच्च अदालतद्धारा पूँजीगत लाभकर बुझाउनका लागि लिखित आदेश जारी भएको पुष्टी गर्दै आज एक सुचना जारी गरेर उक्त कुरा बताएको हो । कम्पनीले बुधबार एक सार्वजनिक सुचना जारी गर्दै पूँजीगत लाभकर करिव २१ अर्ब ५४ करोड…