काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ । उक्त विमानस्थलको धानवनमार्गको काम तोकिएको समयसिमा भन्दा अगावै सकिएको छ । उक्त विमानस्थलको काम तोकिएको समयभन्दा तीन महिना अघि नै सम्पन्न भएको हो । ‘हाम्रो राष्ट्रिय गौरवका आयोजना मध्ये सम्भवत यो नै पहिलो विमानस्थल हुने छ जुन तोकिएको समय भन्दा करिब ६ महिना अगाडीनै…