Logo

जुम्लाबाट ६ हजार ५०० मेट्रिक टन स्याउ निर्यात, उत्पादनले रेकर्ड तोड्यो

काठमाडौं । जुम्लाबाट ६ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा १६ करोड र आव २०७५/७६ मा…