Logo

१२ बुँदे घोषणा पत्रजारी गर्दै सकियो एनआरएनए सम्मेलन, जलविद्युत र पर्यटनमा भित्रियला लगानी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ बुँदे घोषणा पत्र जारी गर्दै नवौं विश्व सम्मेलन सम्पन्न गरेको छ । संघले ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा सहित नवौं विश्व सम्मेलन काठमाडौंमा यही शुक्रबार सम्पन्न गरेको छ । संघको नवौं विश्व सम्मेलनले कुमार पन्तलाई अध्यक्षमा निर्वाचित गराएको छ । साथै सो सम्मेलनले…