काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले पछिल्लो समयमा ७३ करोड ९३ लाख रुपैयाँ बक्यौता रकम उठाएको छ । विमानस्थलको पूरानो बक्यौता करिब साढे २ अर्ब भन्दा माथी रहेकोमा हाल ७३ करोड ९३ लाख रुपैयाँ उठाई सकेको र बाँकी १ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको विमानस्थलले जानकारी दिएको छ । सबै भन्दा बढी बक्यौता रकम भएको…