Logo

गोर्खा ईको प्यानलले दुई हप्तामा सामान उत्पादन सुरु गर्ने, आगलागीको कारण अझै खुलेन

काठमाडौं । कारखानामो आगो लागेर सामान उतपादन बन्द गरेको गोर्खा इको प्यानलले अवको दुई हप्ताभित्र सामानको उत्पादन सुरु गर्ने भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा सोमबार राति ठूलो आगलागीबाट कारखानामा क्षति पुगेर सामानको उत्पादन बन्द भएको थियो । आगलागीपछि नष्ट मेशिनहरुको तीव्र गतिमा मर्मतसुधार गरी दुईहप्ताभित्र सामान उत्पादन सुरु…