Logo

सातै प्रदेशका प्रदेश प्रमुखको नाम सिफारिस, आजै शपथ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ । बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अमिक शेरचन (चितवन), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), शर्मिला त्रिपाठी (चितवन), विष्णु प्रसाईं (झापा)र गोविन्द कलौनी (डडेलधुरा)लाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । नेकपा सचिवालय बैठकलगत्तै अहिले…