काठमाडौं । सनराईज बैंकले बुटवलको राम मन्दिर लाइनमा १ सय ५ औं शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम गरी नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त रmपमा उक्त शाखाको उद्घाटन गरेका छन । बैंकले १ सय ५ शाखा, २९ शाखारहित बैंकिङ सेवा, ४…