Logo

श्री एयरलाईन्सको जहाज यति एयरलाईन्सको जहाजमा ठोक्कियो, सामान्य क्षति

काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाईन्सको जहाज यति एयरलाईन्सको जहाजमा ठोक्किएको छ । श्री एयरलाईन्सको जहाज पार्किङ गर्ने बेलामा यति एयरलाईन्सको जहाजको पुच्छरको भागमा ठोक्किएको हो । श्री एयरलाईन्सको सीआरजे७०० जहाजको पखेटाले यति एयरलाईन्सको एटीआर ७२ को पुच्छर भागमा ठक्कर दिएको हो । पार्किङ गरिराखेको यति एयरलाईन्सको जहाजको पुच्छरको भागमा श्री एयरलाईन्स…