काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबी ईम्पावरमेन्ट एकेडेमी कार्यक्रमको सुरुवात गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नम्बर ३ का ३० जना युवालाई ३ दिने तालिम प्रदान गर्न उक्त कार्यक्रम सुरुवात गरेको हो । बैंकले उक्त ३० जनालाई अनलाईन आवेदन मार्फत १ हजार ७ सय ७ युवाहरुमध्येबाट छानेको थियो । कार्यक्रमको उद्घाटन बैंकको…