काठमाडौं । आफ्ना सचिवालयका सल्लाहकार तथा सहयोगीहरुलाई राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार निर्देशन दिएका छन । उनले शुक्रबार सचिवालयमा कार्यरत सम्पूर्ण सल्लाहकार तथा सहयोगीहरुलाई बोलाई राजीनामा दिन निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार राजेश बज्रचार्य बाहेक अन्य सबैलाई राजीनामा दिन प्रम ओलीले निर्देशन दिएका हुन । सचिवालयका अनुसार बज्रचार्य…