काठमाडौं । सुनको मूल्य एकैदिन १ हजार १ सय रुपैयाँले उकालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको सुनको मूल्य आईतबार एकैदिन प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्दै ७१ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६९ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आईतबार १ हजार १…