Logo

पर्यटकिय गन्तब्य विकासको लागि १ अर्ब निकासा, कार्यान्वयनका लागि १३ बुँदे मार्गदर्शन जारी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वधार विकास कार्यक्रमको बजेट निकासा गरेको छ । सरकारले सुचिकृत गरेको सय गन्तब्य र बाँकी स्थानीय तहबाटै पर्यटकिय क्षेत्रको पूर्वधारमा खर्च गर्ने गरि १ अर्ब रुपैयाँ बजेट सम्बन्धित निकायको खातामा पठाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले जानकारी दिएका छन । मन्त्रालयबाट गएको…