काठमाडौं । नेपाल बैंकले घर खरिद तथा निर्माणका लागि सस्तो ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमबीच ‘शुलभ आवास कर्जा’ स्किम सार्वजनिक गर्दै न्यून ब्याजदरमै आवास कर्जा दिने घोषणा गरेको हो । उक्त स्किम अनुसार सेवाग्राहीले न्यूनतम ८ दशमलव ८४ प्रतिशतदेखि अधिकतम बढीमा ९ दशमलव ९४ प्रतिशत ब्याजदरमा उक्त कर्जा पाउनेछन्…