Logo

१७ अर्ब ३२ करोडको माथिल्लो त्रिशूली थ्रीए बाट व्यवसायिक उत्पादन सुरु, थपियो ६० मेवा बिजुली

काठमाडौं । विभिन्न समस्या झेल्दै रुग्ण बनेको माथिल्लो त्रिशुली थ्रीए बाट व्यवसायिक विद्युत उत्पादन सुरु भएको छ । सोमबार आयोजनाको उद्घाटन भएसँगै आयोजनाको व्यवसायिक उत्पादन सुरु भएको हो । आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमश : गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । नेपाल सरकार तथा नेपाल विद्युत…