Logo

प्रशिक्षक पाईलट शेर्पा राजीनामा दिएर भासिए अमेरिका, निगमको आन्तरिक जहाज संचालनमा समस्या

काठमाडौं । नेपाल वायुसेवा निगमको प्रशिक्षक पाईलट आङनुरी शेर्पाले बुधबार राजीनामा दिएका छन । शेर्पाले बुधबार राजीनामा दिएर अमेरिका भासिएका हुन् । शेर्पा यसअघि पनि निगमको पाईलटबाट राजीनामा दिएर अमेरिका पलायन भएका थिए । शेर्पाले राजीनामा दिए पछि वाई १२ जहाज उडान गर्नका लागि अन्य पाईलटको खोजी गर्ने निगमले जानकारी दिएको छ । सहप्रवक्ता नवराज…