Logo

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त



काठमाडौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त भएका छन् । डा भट्टलाई बुधबारदेखि नै कार्यान्वयनमा आउने गरी प्रवक्ताको जिम्मेवारी सुम्पिएको हो ।

laxmi

राष्ट्र बैंकका अनुसार अर्थशास्त्रमा विद्यावारिधि गरेका डा भट्ट नेपाल राष्ट्र बैंक अनुसन्धान बिभागका कार्यकारी निर्देशक हुन् ।

यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अवकाश बिदामा बसेका कारण भट्टले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL