Logo

पोखरामा बबएमसी राईडर मेनिया हुँदै, ३५ सय राईडर सहभागि हुने

काठमाडौं । नेपालमै पहिलो पटक ‘बबएमसी राईडर मेनिया’ हुने भएको छ । भारतीय ल्कबहरुको सहभागितामा हुने उक्त बाईक राईडर आगामी माग १० देखी १३ गते सम्म पोखराको पामेमा हुने भएको हो । भ्रमण बर्ष २०२० लाई लक्षित गरी बबएमसी राईडर मेनियाको १९ औं संस्करण नेपालमा हुन लागेको हो । बबएमसी राईडर मेनिया नेपाल २०२० कार्यक्रमले…